दफा २५
नेतृत्व मूल्याङ्कन
राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिको कर्मचारीको नेतृत्व मूल्याङ्कन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।